मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार

भक्तपुर । प्राध्यापक कोमलवदन मल्ल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छिन् । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले शनिबार एक कार्यक्रमकाबीच उनलाई नगदका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरे । शव्दयात्रा प्रकाशन अक्षराम्भ काभ्रेपलान्चोकद्वारा भक्तपुरमा आयोजित पुरस्कार समर्पण समारोहमा उनलाई पुरस्कृत गरिएको हो । ४२ वर्ष लामो शिक्षण पेशामा आवद्ध भई शिक्षाको विकासमा … Continue reading मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार